दफा १०
अनुसूचीमा संशोधन गर्ने अधिकार

कोष सम्झौता र बैंङ्क सम्झौताको यो ऐनको
अनुसूची बमोजिमको कुनै कुरामा कुनै संशोधन गरिएमा सोहीबमोजिम नेपाल सरकारले समय
समयमा नेपाल राजपत्रमा सूचना प्रकाशित गरी यो ऐनको अनुसूचीमा संशोधन गर्न सक्नेछ ।